Events

अवलोकन भ्रमण फ्रेण्ड्स फोरम बचत तथा ऋण सहकारी संस्था लि. काठमाण्डाँै

2023-10-10

Head Office- Banepa 8, Tindobato

मिति २०८० असोज २३ गते फ्रेण्ड्स फोरम बचत तथा ऋण सहकारी संस्था लि. काठमाण्डाँैका प्रतिनिधि ज्यूहरु बाट यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. अवलोकन भ्रमण सम्पन्न भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री झलेन्द्र प्रसाद दाहाल ज्यू मार्फत संस्थाका बिभिन्न गतिविधिहरु तथा बित्तिय विवरणहरुको बारेमा जानकारी गराउनु भएको थियो । अवलोकन भ्रमणका क्रममा दुई संस्थाका असल अभ्यासहरु आदान प्रदान गरिएको थियो । सो अवलोकन भ्रमणका केहि झलकहरु ः